दफा ४८
नेपाल सरकारसँग सम्पर्क
परिषद् वा  नेपाल सरकारसग सम्पर्क राख्दा स्थानीय विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।